माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यू समक्ष माननीय मुख्यमन्त्री शंकर पोखरेलज्यूले तुलसीपुर उ.म.न.पा.१३, दाङ बस्ने बरिष्ठ अधिबक्ता श्री ठाकुर प्रसाद डि.सी. लाई प्रदेश नं. ५ को मुख्य न्यायाधिवक्ता नियुक्ति गर्न नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिफारिश गर्नुभएकोमा आज मिति २०७४ साल फागुन २३ गते बुधबारका दिन माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूले प्रदेश नं. ५ को मुख्य न्याधिवक्ता पदमा तुलसीपुर उ.म.न.पा. १३, दाङ बस्ने श्री ठाकुर प्रसाद डि.सी.लाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश नं. ५ को मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नु भएको छ ।
मितिः २०७४ फागुन २३ गते बुधबार

(सनत कुमार दुवाडी)
सचिव

बिज्ञप्ति तथा सूचना

972

959

953

939

790