प्रदेश सभाको मिति २०७४।१२।०८ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा १९९ को उपधारा (१) बमोजिम प्रमाणीकरणको लागि यस कार्यालयमा पेश हुन आएको “प्रदेश नं. ५, प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४” लाई आज मिति २०७४।१२।१९ गते माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको जानकारी गराउँदछु ।
मितिः २०७४ चैत्र १९ गते सोमवार

(सनत कुमार दुवाडी)
सचिव

बिज्ञप्ति तथा सूचना

972

959

953

939

790