प्रदेश सभाको मिति २०७५।०२।१६ गते बसेको बैठकबाट पारित भएको विधेयक “प्रदेश नम्बर ५, प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” लाई आज मिति २०७५।०२।२८ गते माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको Read more…