प्रदेश सभाको मिति २०७५।०३।१४ र २०७५।०३।२० गते बसेको बैठकबाट पारित भएका विधेयकहरु क्रमशः “प्रदेश नं. ५, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (प्रदेश नं. ५, प्रदेश आर्थिक विधेयक, २०७५)” र “आर्थिक वर्ष २०७५।७६ को सेवा र कार्यहरुको Read more…