प्रदेश प्रमुखको कार्यालय, प्रदेश नं. ५, बुटवलको गतिविधि विद्युतीय सूचनाको माध्यमबाट जानकारी गराउनको लागि तयार गरिएको वेवसाइट एक समारोहका बीच माननीय प्रदेश प्रमुख श्री उमाकान्त झा ज्यूले आज मिति २०७५।०४।३१ गते विधिवत सार्वजनिकिकरण गर्नुभएको छ । उक्त वेवसाइटको ठेगाना www.ocos.p5.gov.np Read more…