संविधान दिवस – २०७५ को शु–अवसरमा प्रदेश प्रमुखको कार्यालय, बुटवलद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम असोज ३ गते सम्पन्न गरियो । उक्त कार्यक्रममा माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्री श्री शंकर पोखरेलज्यू, तुल्सीपुर उच्च अदालतका माननीय मुख्य नायाधिस श्री नहकुल सुवेदीज्यू, प्रदेश सभामुखज्यू, प्रदेश उप–सभामुखज्यू, प्रदेश मन्त्रिपरिषद्का सदस्यज्यूहरु, प्रदेश सभाका माननीय सदस्यज्यूहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरु, प्रदेश कानून मस्यौदा आयोगका पदाधिकारीज्यूहरु, प्रदेश प्रमुख सचिवज्यू, प्रदेश सभाका सचिवज्यू, प्रदेश सरकारका सचिवज्यूहरु, सुरक्षा अंगका प्रमुखज्यूहरु, निजी/पेशागत संघ संगठनका प्रमुखज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, संचार गृहका प्रतिनिधिज्यू लगायत उच्च पदस्थ व्यक्तित्वहरुको सभागिता रहेको थियो । सो कार्यक्रमका केही झलकहरु…

बिज्ञप्ति तथा सूचना

शुभकामना

शुभकामना