प्रदेश सभाको मिति २०७६।०४।२४ गते बसेको बैठकबाट पारित भएका तपसिल बमोजिमका विधेयकहरुलाई माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको ब्यहोरा जानकारी गराउँदछु ।
तपसिल
क्र.सं. | प्रदेश सभाबाट पारित मिति | विधेयकको नाम | प्रमाणीकरण मिति |
१ | २०७६।०४।२४ | प्रदेश नं. ५, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०५।०४ |
२ | २०७६।०४।२४ | प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक | २०७६।०५।०४ |
मितिः २०७६ साल भाद्र ४ गते बुधबार ।
………………………….
(चिरञ्जिवी पौडेल)
प्रवक्ता / उप सचिव