माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट प्रदेश सरकार, प्रदेश नं. ५ का माननीय मुख्यमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७६ साल आश्विन २ गते बिहीबार राति १२ बजेदेखि प्रदेश सभाको चालु अधिबेशन अन्त्य गर्नुभएको जानकारी गराउँदछु ।
मितिः २०७६ साल आश्विन २ गते बिहीबार ।
(चिरञ्जिवी पौडेल)
नि. सचिव