विज्ञप्ति


आज मिति २०७६ पौष २८ गते नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम माननीय प्रदेश प्रमुख धर्मनाथ यादबज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयका कार्यालय प्रमुख तारानाथ अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन २०७६ पेश गर्नुभएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
मितिः २०७६ साल पौष २८ गते सोमबार ।

(चिरञ्जिवी पौडेल)
नि.सचिव