Category: बिज्ञप्ति, सूचना तथा शुभकामना


माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट नेपालको संविधानको धारा १८३ को उपधारा (२) वमोजिम प्रदेश सरकार, लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्‍को सिफारिशमा सम्वत् २०७८ साल मंसिर १ गते बुधवार राती १२:०० बजेदेखि प्रदेश सभाको चालु नवौ अधिवेशन अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैको Read more…


प्रदेश सभाको मिति २०७८ साल असोज २० गते बसेको बैठकवाट पारित भएको तपसिल बमोजिमक विधेयकहरु माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको Read more…


माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेश सरकार, लुम्विनी प्रदेश, मन्त्रिपरिषद्को मिति २०७८।४।२९ को निर्णयानुसार प्रदेश सभाको अधिवेशन आव्हान हुनको लागि माननीय मुख्यमन्त्रीज्यूबाट सिफारिस भै आएकोले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्वत २०७८ साल भाद्र १ गते Read more…


माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गर्न मनासिव सहितको सिफारिस माननीय सभामुखबाट प्राप्त भएकोले नेपालको संविधानको धारा १६६ को उपधारा (२) र धारा १८३ को उपधारा (२) बमोजिम सम्वत २०७८ साल साउन २९ गते शुक्रवार Read more…