Category: शुभकामना
आज २०७८ साल श्रावण ६ गतेका दिन पर्न गएको मुस्लिम धर्मावलम्वीहरुको महान चाड “बक्र ईद” (ईद उल अजहा) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वलाई सम्पूर्ण मुस्लिम दाजुभाई Read more…
आज जेठ १५ गतेको दिन, नेपाली जनताको धेरै लामो समयपछि पूरा भएको आकाक्षा अनुरुप देशले गणतन्त्रात्मक शासन व्यवस्थाको अवलम्वन गरेको दिन हो । नेपाली जनताबाट निर्वाचित प्रतिनिधिहरुको संविधान सभाले पहिलो वैठकबाट वि.सं २०६५ सालमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा Read more…
आज वैशाख शुक्ल पूर्णिमाको दिन हो । आज २५६५ औं वुद्ध जयन्ती गौतम वुद्धका जीवन उपयोगी सन्देशहरुको स्मरण गरी मनाईंदै छ । यस अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण वौद्ध धर्मावलम्वी एवं बुद्ध दर्शनका अनुयायी दाजुभाई तथा दिदीवहीनीहरुमा सुख, Read more…
नयाँ वर्ष वि. सं २०७८ हामी नेपालीहरुको घर आँगनमा आइपुगेको छ । नववर्षको यस उल्लासमय अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहीनीहरुमा सुख, शान्ति समृद्धि एवं सुस्वास्थ्य र एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हामीबाट Read more…
विभिन्न रंगहरुमा रमाउँदै हर्ष र खुशीका साथ आपसमा शुभकामना आदानप्रदान गरी मनाईने होली पर्व यसवर्ष नेपालका पहाडी जिल्लाहरुमा फागुन शुक्ल पूर्णिमाका दिन अर्थात आज र तराई क्षेत्रमा भोली चैत्रकृष्ण प्रतिपदाको दिन मनाइदै छ । पावन पर्वको यस सुखद् अवसरमा म Read more…
जननिर्वाचित ऐतिहासिक संविधान सभाबाट नेपालको संविधान जारी भएपछि संविधान वमोजिम नेपालको ईतिहासमा पहिलोपटक संघीय संरचनाका लागि निर्वाचन सम्पन्न गरेर लुम्बिनी प्रदेशमा प्रदेश सरकारको स्थापना भएको आज तीन वर्ष पूरा भएको छ । प्रदेश स्थापना दिवसको यस अवसरमा म सम्पूर्ण प्रदेशवासी Read more…
देशका विभिन्न भागमा विभिन्न समुदायहरुले आ-आफ्नै किसिमले मनाउने गरेको माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति/माघी आदि नामले परिचित चाड नेपालीहरुको घर आँगनमा आईपुगेको छ । माघी पर्वको यस सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना Read more…
नेपाली समुदायहरुले शदियौंदेखि मनाउँदै आएका विभिन्न चाडवाडहरुमध्ये सधै झैं यसवर्ष पनि शुभ दिपावली तथा छठ पर्व हाम्रो घर आँगनमा आइपुगेको छ । यमपञ्चकको पूजाका साथ दाजुभाइहरुले दिदीबहिनीहरुको हातबाट टीका ग्रहण गर्ने तथा आपसमा शुभकामना आदानप्रदान गरी मनाइने चाड तिहार तथा Read more…