प्रमाणिकरण भएका बिधेयक

क्र‍.सं.विधेयकको नामप्रदेश सभाबाट पारित मितिविधेयक प्रमाणिकरण मिति
प्रदेश नं. ५ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४२०७४।१२।०८२०७४।१२।१९
प्रदेश नं. ५, प्रदेश सरकारको आर्थिक बर्ष २०७४।०७५ को सेवा र कार्यहरुको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०१।०३२०७५।०१।०६
प्रदेश नं. ५ का सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०१।२१२०७५।०१।३०
प्रदेश नं. ५ अन्तर्गतका गाउँ सभा र नगरसभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०१।२५२०७५।०१।३०
प्रदेश नम्बर ५, प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०२।१६२०७५।०२।२८
प्रदेश नम्बर ५, प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ २०७५।०२।३०२०७५।०२।३१
प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५।०२।३०२०७५।०२।३१
प्रदेश नं. ५, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (प्रदेश नं. ५, प्रदेश आर्थिक विधेयक, २०७५)२०७५।०३।१४२०७५।०३।२६
आर्थिक वर्ष २०७५।७६ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं. ५ प्रदेश विनियोजन विधेयक, २०७५)२०७५।०३।२०२०७५।०३।२६
१०प्रदेश नं. ५ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०४।१४२०७५।०४।२२
११प्रदेश नं. ५ प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०४।१४२०७५।०४।२२
१२मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सेवाका अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०४।२०२०७५।०४।२८
१३प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०४।१४२०७५।०४।२८
१४प्रदेश नं. ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक२०७५।०४।२०२०७५।०४।३१
१५प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदिधकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन‚ २०७५ लाई संशोधन गर्न बनेको विधेयक२०७५।०४।२०२०७५।०४।३१
१६प्रदेश नं. ५, प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।०९।०९२०७५।०९।१९
१७प्रदेश नं. ५, जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।११।२६२०७५।१२।१०
१८प्रदेश नं. ५, दाना पदार्थको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।११।२६२०७५।१२।१२
१९प्रदेश नं. ५, भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको विधेयक२०७५।११।२६२०७५।१२।१४
२०प्रदेश नं. ५, प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।१०२०७६।०१।०८
२१प्रदेश नं. ५, बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।१०२०७६।०१।०८
२२प्रदेश नं. ५, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२७२०७६।०१।१९
२३प्रदेश नं. ५, प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२६२०७६।०१।१९
२४प्रदेश नं. ५, पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२७


२०७६।०१।२३
२५प्रदेश नं. ५, प्रदेश पशु बधशाला तथा मासु जाँच गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२७२०७६।०१।२३
२६प्रदेश नं. ५, मल व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२७२०७६।०१।२३
२७प्रदेश नं. ५, खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी बनेको विधेयक२०७५।१२।२५२०७६।०१।२४
२८प्रदेश नं. ५, तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२५२०७६।०१।२४
२९प्रदेश नं. ५, जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।०८२०७६।०१।२४
३०प्रदेश नं. ५, संघ संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।१५२०७६।०१।२४
३१प्रदेश नं. ५, प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।०९२०७६।०१।२४
३२प्रदेश नं. ५, प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक२०७६।०१।०८२०७६।०२।१४
३३गाउँ सभा/नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।२२२०७६।०२।१४
३४प्रदेश नं. ५, खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।१९२०७६।०२।१४
३५प्रदेश नं. ५, सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२६२०७६।०२।१४
३६प्रदेश नं. ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।१९२०७६।०२।२१
३७प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तब्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०१।२२२०७६।०२।२१
३८प्रदेश नं. ५, औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५।१२।२४२०७६।०२।२१
३९प्रदेश नं. ५, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक२०७६।०३।०९२०७६।०३।१२
४०आर्थिक बर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं. ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०३।०९२०७६।०३।१२
४१प्रदेश नं. ५, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०४।२४२०७६।०५।०४
४२प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०४।२४२०७६।०५।०४
४३साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०५।१८२०७६।०६।०१
४४प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०४।२१२०७६।०६।०१
४५सडक सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०४।२१२०७६।०६।०१
४६प्रदेश नं. ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६।०५।२२२०७६।०६।०१
४७प्रदेश नं. ५, सूचना तथा संचार प्रविधि प्रतिष्ठानको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।०५।२३२०७६।०६।०१
४८प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन ०७५ लाई संशोधन गर्न बनेको विधेयक२०७६।०६।०२२०७६।०६।०५
४९सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७६।११।१८२०७६।१२।१४
५०केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, २०७७२०७७।०२।१४२०७७।०२।१५
५१स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६२०७७।०२।१४२०७७।०२।२९
५२लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६२०७७।०२।१४२०७७।०२।२९
५३वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७७।०२।१७२०७७।०३।१६
५४सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७७।०२।३२२०७७।०३।१६
५५स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक२०७७।०३।२२२०७७।०३।२४
५६आर्थिक वर्ष २०७७|७८ को सेवा र कार्यको लागि प्रदेश नं. ५, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७७।०३।१५२०७७।०४।०१
५७प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक२०७७।०३।१६२०७७।०४।०१
५८प्रदेश नं. ५ प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक२०७७।०४।१५२०७७।०४।२९
५९बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७७।०६।०७२०७७।०९।१०
६०प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७७।१२।२४२०७८।०१।०५
६१सेवा केन्द्र तथा पुनस्थापना केन्द्रको स्थापना तथा संचालन र सेवा तथा पुनस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७७।१२।२४२०७८।०३।०८
६२प्रदेश विश्व विद्यालयको स्थापना, संचालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयक२०७७।१२।२०२०७८।०३।०८
६३आर्थिक बर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७८।०६।२०२०७८।०६।२२
६४प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक२०७८।०६।२०२०७८।०६।२२
६५प्रदेश न‌ं. ५ प्रदेश पदक ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक२०७८।०६।२०२०७८।०६।२२
६६बन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७८।०७।२९२०७८।०८।०१
६७प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७८२०७८।०६।२०२०७८।०९।०१