माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूबाट प्रदेश सरकार, प्रदेश नं. ५ का माननीय मुख्यमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७५ साल मंसिर २६ गते बुधबार दिनको १३ः०० बजेदेखि प्रदेश सभाको अधिबेशन आह्वान गर्नुभएको जानकारी गराउँदछु ।
मितिः २०७५ साल मंसिर १८ गते बुधबार ।
(कमलप्रसाद घिमिरे)
प्रवक्ता