विज्ञप्ति


यस प्रदेश नं. ५ को प्रदेश प्रमुख पदमा सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मिति २०७६।०७।१८ गते नियुक्ति हुनुभएका माननीय धर्मनाथ यादबज्यूले आज मिति २०७६।०७।२० गते यस प्रदेश प्रमुखको कार्यालय, बुटवलमा पदभार ग्रहण गर्नुभएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
मितिः २०७६ साल कार्तिक २० गते बुधबार ।

(चिरञ्जिवी पौडेल)
नि.सचिव