विज्ञप्ति


आज मिति २०७६ पौष २७ गते नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादबज्यू समक्ष राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका माननीय अध्यक्ष श्री बालानन्द पौडेलज्यूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको बार्षिक प्रतिवेदन २०७६ पेश गर्नुभएको ब्यहोरा जानकारीको लागि अनुरोध छ ।
मितिः २०७६ पौष २७ गते आईतबार ।

(चिरञ्जिवी पौडेल)
नि. सचिव