प्रेस विज्ञप्ति


प्रदेश सभाको मिति २०७७/०२/१४ गते बसेको बैठकबाट पारित भएको तपसिल बमोजिमको विधेयक माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणिकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।

तपसिल

क्रम संख्याप्रदेश सभावाट पारित मितिविधेयकको नामप्रमाणिकरण मिति
२०७७/०२/१४केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, २०७७२०७७/०२/१५

मितिः २०७७ साल जेठ १५ गते विहीवार, बुटवल।

(चिरञ्जिवी पौडेल)
प्रवक्ता