प्रेस विज्ञप्ति


माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट प्रदेश सरकार, लुम्विनी प्रदेश, मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७७ साल चैत्र १८ गते बुधबार, दिनको १३:०० बजे प्रदेश सभा भवन, बुटवलमा प्रदेश सभाको सातौं अधिबेशन आव्हान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।

२०७७ साल चैत्र १३ गते शुक्रवार,

बुटवल ।

(चिरञ्जिवी पौडेल)
प्रवक्ता