प्रदेश सभाको मिति २०७८ साल असोज २० गते बसेको बैठकवाट पारित भएको तपसिल बमोजिमक विधेयकहरु माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ ।
तपसिलः
क्र.स. | प्रदेश सभाबाट पारित मिति | विधेयको नाम | प्रमाणीकरण मिति |
१ | २०७८/६/२० | ” आर्थिक वर्ष २०७८।०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” | २०७८/०६/२२ |
२ | २०७८/६/२० | “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलार्इ कार्यान्वयन गर्न बनेको विधेयक” | २०७८/०६/२२ |
३ | २०७८/६/२० | “प्रदेश नं. ५ प्रदेश पदक ऐन, २०७६ लार्इ संशोधन गर्न बनेको विधेयक” | २०७८/०६/२२ |
मितिः २०७८ साल असोज २२ गते शुक्रवार, बुटवल ।
चिरञ्जिवी पौडेल
प्रवक्ता