प्रेस विज्ञप्ति


माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूबाट नेपालको संविधानको धारा १८३ को उपधारा (२) वमोजिम प्रदेश सरकार, लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्‍को सिफारिशमा सम्वत् २०७८ साल मंसिर १ गते बुधवार राती १२:०० बजेदेखि प्रदेश सभाको चालु नवौ अधिवेशन अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ ।

२०७८ साल मंसिर १ गते बुधवार,
वुटवल ।

(चिरञ्जिवी पौडेल)
प्रवक्ता