यस वर्ष वि.सं २०७७ सालको दशैं हाम्रो घर आँगनमा आइपुगेको छ । नेपालीहरुको महान चाड विजया दशमीको यस सुखद अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि Read more…
Category: शुभकामना
आज जेठ १५ गतेका दिन नेपाली जनताबाट निर्वाचित प्रतिनिधिहरुको संविधान सभाको पहिलो बैठकबाट वि.सं. २०६५ सालमा नेपालीलाई संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा गरेको दिन हो । नेपालमा यस दिनलाई हामीले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएका छौ । यस अवसरमा म Read more…
आज २०७७ साल जेठ १२ गते सोमबारका दिन पर्न गएको मुस्लिम धर्मालम्वीहरुको पवित्र चाड र्इद (र्इदल फित्र) को उपलक्ष्यमा सम्पूर्ण मुस्लिम दाजुभार्इ तथा दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वलार्इ सम्पूर्ण मुस्लिम दाजुभार्इ तथा दिदीवहिनीहरुले खुसी एवं उल्लासका साथ Read more…
आज वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात शान्तिका अग्रदूत भगवान गौतम वुद्धको जन्म भएको दिन हो । संसारभरी नै आज २५६४ औं वुद्ध जयन्ती भगवान गौतम वुद्धका मानव जीवन उपयोगी सन्देशहरुको स्मरण सहित विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईंदै छ । यस Read more…