Category: Uncategorized


नयाँ वर्ष वि. सं २०७८ हामी नेपालीहरुको घर आँगनमा आइपुगेको छ । नववर्षको यस उल्लासमय अवसरमा म देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहीनीहरुमा सुख, शान्ति समृद्धि एवं सुस्वास्थ्य र एकताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हामीबाट Read more…


माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट नेपालको संविधानको धारा १८३ को उपधारा (२) वमोजिम प्रदेश सरकार, लुम्बिनी प्रदेश, मन्त्रिपरिषद्‍को सिफारिशमा सम्वत् २०७७ साल चैत्र २४ गते मंगलवार राती १२:०० बजेदेखि प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य गर्नुभएको व्यहोरा सम्बन्धित सबैको Read more…


विभिन्न रंगहरुमा रमाउँदै हर्ष र खुशीका साथ आपसमा शुभकामना आदानप्रदान गरी मनाईने होली पर्व यसवर्ष नेपालका पहाडी जिल्लाहरुमा फागुन शुक्ल पूर्णिमाका दिन अर्थात आज र तराई क्षेत्रमा भोली चैत्रकृष्ण प्रतिपदाको दिन मनाइदै छ । पावन पर्वको यस सुखद् अवसरमा म Read more…


माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूबाट प्रदेश सरकार, लुम्विनी प्रदेश, मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७७ साल चैत्र १८ गते बुधबार, दिनको १३:०० बजे प्रदेश सभा भवन, बुटवलमा प्रदेश सभाको सातौं अधिबेशन आव्हान गर्नुभएको Read more…


जननिर्वाचित ऐतिहासिक संविधान सभाबाट नेपालको संविधान जारी भएपछि संविधान वमोजिम नेपालको ईतिहासमा पहिलोपटक संघीय संरचनाका लागि निर्वाचन सम्पन्न गरेर लुम्बिनी प्रदेशमा प्रदेश सरकारको स्थापना भएको आज तीन वर्ष पूरा भएको छ । प्रदेश स्थापना दिवसको यस अवसरमा म सम्पूर्ण प्रदेशवासी Read more…